शुक्रबार, १४ मङ्सिर २०८१
ताजा लोकप्रिय

आन्दोलनको तयारीमा मधेशका यातायात मजदुर

जनकपुर । यातायात क्षेत्रका कानुन संशोधन र नयाँ कानुन निर्माणमा सरोकारवालहरूको सुझाव ग्रहण गर्न नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन मधेश प्रदेशले सरकारलाई सुझाएको छ । बिहीबार जनकपुरमा आयोजित प्रदेशस्तरिय कार्यशालाले...