बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

एबीसीडी नचिन्दा साउदीमा नेपाली श्रमिकले कुटाइ खाए : श्रम मन्त्रालय

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले अङ्ग्रेजी नजान्दा नेपाली श्रमिकले कुटाइ खाएको बताएका छन् । संसद्को उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा...