बिहीबार, ०७ चैत २०८१
ताजा लोकप्रिय

९ फागुनदेखि ‘उम्लिँदो खरानी र लेम्लेम्मा’ मञ्चन गर्दै मण्डला

काठमाडौँ । थापागाउँस्थित मण्डला थिएटरमा अब नाटक ‘उम्लिँदो खरानी र लेम्लेम्मा’ मञ्चन हुने भएको छ । थियटरले केही अगाडि घोषणा गरेको ७ नाटकमध्ये पाँचौँ नाटकको रूपमा यो मञ्चन गर्न लागेको...