बिहीबार, ११ वैशाख २०८२
ताजा लोकप्रिय

नर्भिकमा गलब्लाडर स्टोन शल्यक्रियासम्बन्धी निःशुल्क ओपीडी सञ्चालन हुने

काठमाडौं । नर्भिक इन्टरनेशनल अस्पतालले गलब्लाडर स्टोन शल्यक्रियासम्बन्धी निःशुल्क ओपीडी सञ्चालन गर्ने भएको छ ।  यही वैशाख ६, २० र २७ गते सञ्चालन हुने निःशुल्क ओपीडीमा अस्पतालका जीआइ, ल्याप्रोस्कोपिक तथा लेजर...