विराटनगर । कोशी प्रदेशमा जलन अस्पताल निर्माण प्रक्रिया बुधबारबाट सुरु भएको छ । आगलागीमा घाइते भएका लगायतका बिरामीहरूको उपचारका लागि एक सय शय्याको उक्त अस्पताल निर्माण गर्न कोशी प्रदेश सरकार...