काठमाडौँ । देशभरका विशेष विद्यालयलाई संघीय सरकार अन्तर्गत नै राख्नुपर्ने प्रस्ताव गरिएको छ । संसदको शिक्षा समितिमा छलफलको क्रममा रहेको विद्यालय शिक्षा विधेयक २०८० माथि छलफल गर्दै सरोकारवालाहरूले विशेष विद्यालयलाई...