फ्रान्समा मीटू अभियान सुरुवात गर्ने महिलालाई पेरिसको अदालतले एक पुरुषकोे मानहानी गरेको भन्दै लाखौं डलर क्षतीपूर्ती दिन आदेश दिएको छ । उनले ती पुरुषमाथि अश्लील टिप्पणी गरेको आरोप लगाएकी थिइन्...