सोमबार, २६ फागुन २०८१
ताजा लोकप्रिय

कोपा डेल’रे : बार्सिलोना र एटलेटिकोबीच कडा टक्कर, ४-४ को बराबरीमा टुंगियो खेल

काठमाडौं । कोपा डेल'रे फुटबल सेमिफाइनल पहिलो लेगमा बार्सिलोना र एटलेटिको मड्रिडले ४-४ को बराबरी खेलेका छन् । बार्सिलोनाको घरेलु मैदानमा मंगलबार राती भएको पहिलो लेग बराबरी भएसँगै दोस्रो लेग...