आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय

विद्यालय शिक्षा विधेयकमा व्यवस्थापन समिति महासंघको ६ बुँदे संशोधन प्रस्ताव

काठमाडौँ । विद्यालय व्यवस्थापन समिति महासङ्घले विद्यालय शिक्षा विधेयकमाथि ६ बुँदे संशोधन प्रस्ताव गरेको छ । संसद्को शिक्षा समितिको बैठकमा आफ्ना सुझावहरू राख्दै महासङ्घले उक्त प्रस्तावहरू राखेको हो । ...