काठमाडौँ । एमआईटीका अनुसन्धाताहरूले अघाएको महसुस गराउने चक्की बनाएका छन् । प्रयोगकर्ताको पेटको ग्याष्ट्रिक तरलसँग सम्पर्कमा आउने बित्तिकै यो हाई टेक चक्कीले भाइब्रेट गर्न थाल्ने अनि अघाएको आभास गराउने समाचारमा...