हाना रहिती माइपे–क्लार्क न्यूजिल्यान्डकी अहिलेसम्मकै कान्छी सांसद हुन् । यतिबेला उनको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । भाइरल हुनुको कारण चाहिँ संसदमा उनले माओरी संस्कृतिको नृत्य हाका प्रस्तुती...