सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

मिलेका छिमेकी, हिँडेका यात्री

स्याङ्बोचेबाट बिदावारी भएर बिहानै बाटो लाग्न निकै मुस्किल भयो । स्याङ्बोचेबाट देखिएका सुन्दरताले मेरा पाइलालाई बाँधेर राख्न खोज्यो । त्यहाँबाट देखिएका दृश्यमै आँखा रमाइरह्यो । यति प्रीतिकर प्रकृतिको आकर्षणमा कैयौँ...