सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

महानगरको अभियान : सामुदायिक विद्यालयमा ट्राफिक क्लब गठन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीलाई ट्राफिक शिक्षा दिने मुख्य उद्देश्यसहित ट्राफिक क्लब गठन गर्न थालेको छ । प्रत्येक विद्यालयका १० देखि १५ विद्यार्थीलाई सहभागी गराएर ट्राफिक क्लब गठन गर्ने...