शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

अलग अलग पार्टीमा किन लाग्ने, नेता अलग अलग किन बनाउने ?

दुईवटा कुरामा नेपालको वाम आन्दोलन अलमलमा परेकोजस्तो अहिले देखिन्छ । नेपालका सबै कम्युनिस्टहरूले मानेको के हो भने पुँजीवादी जनवादी क्रान्ति पूरा भयो । पुँजीवादी जनवादी क्रान्ति पूरा भइसक्दा हाम्रो क्रान्ति...