पोखरा । नेपाली सेनाले गोरखादेखि जीतगढीसम्म पदयात्रा सुरु गरेको छ । बिहीबार एक कार्यक्रमबिच सेनाले ११ दिन लामो पदयात्रा सुरु गरेको हो । यसअघि पनि लगातार दुई वर्षसम्म सेनाले यही...