रौतहट । सडक विभाग र स्थानीयबिच सहमतीपछि दुई दिनदेखि अवरुद्ध गौर चन्द्रनिगाहपुर सडकखण्डमा यातायात सञ्चालन भएका छन् । सडक विभागले शनिबारदेखि बागमती नदीमा पुल निर्माण सुचारु गराउने प्रतिबद्धतासँगै गौर–चन्द्रपुर सडक...