सुर्खेत । कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री खड्गबहादुर पोखरेलले खेल पूर्वाधारका लागि केन्द्र सरकारसँग आर्थिक सहयोग माग गरिएको बताएका छन् । प्रदेश सरकार एक्लैले सबै संरचना बनाउन नसक्ने भएकाले...