विराटनगर । मोरङको उर्लाबारीस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरका लागि कोशी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले खरिद गर्न लागेको सीटीस्क्यान मेसिन खरिद प्रक्रिया विवादित बनेको छ । उक्त मेसिन...