काठमाडौँ । हङकङमा हुने पुरुष टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाको लागि १४ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ । शृङ्खला ९ अप्रिलदेखि १३ अप्रिलसम्म खेलिनेछ । नेपाल क्रिकेट संघ (क्यान) द्वारा रोहित...