पोखरा । सम्भव नेपाल नामक संस्थाले गोरखाका ७ वटा पालिकालाई एम्बुलेन्स सहयोग गरेको छ । पालुङटार नगरपालिका, बारपाक सुलिकोट गाउँपालिका, सिरान्चोक गाउँपालिका, चुमनुब्री गाउँपालिका, आरुघाट गाउँपालिका, गण्डकी गाउँपालिका र अजिरकोट...