काठमाडौँ । चालू आर्थिक वर्ष २०८०/८१ को ९ महिनाको अवधिमा नेपालबाट १२ करोड ८१ लाख रुपैयाँको कुरकुरे, कुरमुरे, लेज र चिजबल्स निर्यात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि चैत...