बुधबार, १० पुस २०८१
ताजा लोकप्रिय

च्याउको बजार : प्रतिकेजी ९० रुपैयाँ लगानी, ५० मा बिक्री

काठमाडौँ । नेपालमा च्याउको उत्पादन र उपभोग बढे पनि बजार सन्तोषजनक नरहेको व्यवसायीहरु गुनासो गर्छन् । च्याउ खेतीमा लगानी, अनुसन्धान, बजार व्यवस्थापन हुन नसकेको, च्याउको महत्त्व बुझाउन नसकिएको लगायतका कारणले...