आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

तलब माग गर्दै नगरपालिका अगाडि शिक्षक–कर्मचारीको धर्ना

रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिकामा कार्यरत शिक्षक–कर्मचारी तलबको माग गर्दै बुधबारदेखि धर्नामा बसेका छन् । जनप्रतिनिधिबिच आपसी विवादका कारण गत साउनदेखि तलब पाउन नसकेका शिक्षक–कर्मचारीले नगरपालिका कार्यालय अगाडि धर्ना...