काठमाडौँ । पर्यटनसँग सम्बद्ध विभिन्न सङ्घ संस्थाले नेपालको पर्यटन विकास र विस्तारका लागि नेपाल वायुसेवा निगमको स्तरोन्नति सहित मुख्य स्रोत बजारमा सेवा विस्तार गर्न सुझाव दिएका छन् । संस्कृति,...