बेरुत । राजधानी बेरुतमा गरिएको हमलामा हमासका उपप्रमुखको मृत्युपछि लेबनानले यस घटनामा जिम्मेवारहरूलाई ‘सजाय’ दिने घोषणा गरेको छ । जवाफमा इजरायलले भने उक्त हमला लेबनानमाथिको हमला नभएको स्पष्ट पारेको छ । ...