बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

तेस्रो तथा अन्तिम टेस्ट क्रिकेट : साजिद खान र नोमन अलीको स्पिनमा अल्झियो इङ्ल्यान्ड, २६७ रनमै अलआउट

काठमाडौँ । घरेलु टोली पाकिस्तानविरुद्धको तेस्रो तथा अन्तिम टेस्ट क्रिकेटमा इङ्ल्यान्डले सामान्य प्रदर्शन गरेको छ । रावलपिण्डीमा जारी तेस्रो टेस्टको पहिलो दिन बिहीबार भ्रमणकारी टोली इङ्ल्यान्ड ६८.२ ओभरमा केवल दुई...