काठमाडौँ । वनमन्त्री विरेन्द्र कुमार महतोले मन्त्रीकै कुर्सीमा बसेर निरीहता प्रकट गरेका छन् । उनले कर्मचारीले नटेरेको र घुमाएको घुमाएकै गर्ने गरेको भन्दै अब एक्सनमा जाने कि राजीनामा दिएर हिँड्ने...