सोमबार, ०८ वैशाख २०८२
ताजा लोकप्रिय

संघीय संसद सचिवालय चालकले १२ वर्षदेखि गाडी चलाएनन्, बल्ल कारबाही प्रक्रिया अघि बढ्यो

काठमाडौँ । संघीय संसद सचिवालयका हलुका सवारी चालक हुन्, शरणकुमार गुरुङ । पाचौँ तहका कर्मचारी उनले विगत बाह्र वर्षभन्दा बढी समयदेखि सवारी चलाउन इन्कार गरेको खुलासा भएको छ ।  ...