आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

भारतसँग एयर रुट मिलाउन टेक्निकल टिमको मिटिङ गर्ने सहमति भएको छ : आरजु राणा

काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले संसद्को अन्तर्राष्ट्रिय तथा पर्यटन समितिको बैठकमा उठेका प्रश्नको जवाफ दिएकी छिन् ।  सो क्रममा उनले आफ्नो भारत भ्रमण  गिडविल भिजिट भएको प्रस्ट पारिन् । ...