बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

डेडिकेटेड र ट्रंक लाइन महसुलबारे प्राधिकरण सञ्चालक समिति अनिर्णित

काठमाडौँ ।  नेपाल विद्युत् प्राधिकरणको बिहीबार बसेको सञ्चालक समितिको बैठकले डेडिकेटेड र ट्रक लाइन महसुलबारे कुनै निर्णय गर्न सकेन ।  छलफलको एजेन्डामा नभए पनि विविध शीर्षक डेडिकेटेड र ट्रंकलाइनको महसुल...