शनिबार, १० कात्तिक २०८१
ताजा लोकप्रिय

आदर्श सहकारीमा १ करोड १५ लाख घोटालाको नालीबेली

विराटनगर । मोरङको कटहरी गाउँपालिका–२ मा रहेको नवआदर्श सहकारी संस्थाका व्यवस्थापक ३० वर्षीय उमेशकुमार मण्डलले चार वर्षमा सहकारीको एक करोडभन्दा बढी रकम  अपचलन गरेको खुलेको छ । कटहरी गाउँपालिकाले...