काठमाडौँ । काठमाडौँ महानगरपालिकाको निर्णयविरुद्ध व्यवसायीहरूले आन्दोलन सुरु गरेका छन् । मेयर बालेन शाहको निर्णय अवैज्ञानिक र व्यवसायीलाई नै संकटमा पार्ने किसिमको रहेको भन्दै न्युरोड क्षेत्रका व्यवसायी र सुन्धारा तथा...