काठमाडौँ । अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बिहीबार बसेको बैठकमा सांसदहरूले नेपाल वायुसेवा निगममाथि तीव्र आक्रोश पोखेका छन् । निगमको व्यवस्थापकीय सुधारका लागि दर्जनौँ पटक अध्ययन तथा सुधार समिति बने...