बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

सुकेटार विमानस्थलमा तीन महीनापछि उडान शुरु

ताप्लेजुङ – हिमाली जिल्ला ताप्लेजुङको एक मात्र सुकेटार विमानस्थलमा तीन महीनापछि उडान शुरु भएको छ । असार ४ गते यता उडान नभएको विमानस्थलमा आजदेखि उडान शुरु भएको हो । ...