काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीले बीमा पुलको अधिकार पाएको छ । नेपाल बीमा प्राधिकरणले आगामी ४ वर्षका लागि रिइन्स्योरेन्सलाई पुल सञ्चालनको अधिकार दिएको हो । प्राधिकरणले बिहीबार बीमा कम्पनीहरूलाई परिपत्र जारी...