काठमाडौँ । एक गर्भवती महिलाको पेटबाट कैँची निकालिएको घटना प्रकाशमा आएको छ । उक्त कैँची १७ वर्षअघि भएको एउटा घटनासँग सम्बन्धित रहेको बताइएको छ । भारतको लखनउस्थित इन्दिरानगर निवासी...