आइतबार, ०७ वैशाख २०८२
ताजा लोकप्रिय

अफगान सुरक्षा बलद्वारा काबुलमा आइएस लडाकु मारिए

अफगान सुरक्षा बलले काबुल शहरमा इस्लामिक स्टेट (आईएस) वा आइएस लुकेको भनिएको ठाउँमा छापा मारेर एकजना लडाकुलाई मारेको तालिवान अधिकारीले बिहीबार जानकारी दिएका छन् । ‘इस्लामिक इमिरेट्सका सुरक्षा बलहरूले...