काठमाडौँ । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीले निलम्बन फुकुवाको माग गर्दै संसद् सचिवालयमा निवेदन दिएका छन् । आइतबार दिउँसो सचिवालयमा गएर निलम्बन फुकुवाका लागि निवेदन दिएको सांसद कोइरीले रातोपाटीलाई...