२०३५ सालतिर । असहायजस्तै देखिने एउटी महिलाले उपचारको अपेक्षासहित नरदेवी चिकित्सालयको प्राङ्गणमा पाइला राखिन् । त्यहाँ भर्ना भएर उपचार गर्न कोही अभिभावक साक्षी बस्नुपथ्र्यो । सुन्निएको शरीर, मैली–निन्याउरी, कपाल झ्याम्ल्याङ्ङ...