शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

शरीरको नीलडाम ‘बोक्सीको टोकाइ’ होइन

पोखरा । शरीरमा नीलडाम देखिइरहन्छ ? बच्चाको नाभी काट्दा रगत रोकिएन ? सामान्य ठक्करमा पनि रक्तस्राव भइरहन्छ ? यसलाई सामान्य नलिनुस्, हिमोफिलिया हुन सक्छ । अनुवंशीय असरका कारण रगतमा हुने फ्याक्टर...