बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

प्रत्यारोपण केन्द्रका लागि जग्गा उपलब्ध गराउने प्रक्रिया सुरु भइसकेको छ : मन्त्री बस्नेत

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र विस्तारका लागि आवश्यक जग्गा उपलब्ध गराउन प्रक्रिया सुरु भइसकेको बताएका छन् । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र...