आइतबार, २५ फागुन २०८१
ताजा लोकप्रिय

४६ सालदेखि अहिलेसम्म पदमा पुगेका सबैको सम्पत्ति छानबिन गरौँ : सांसद आचार्य

काठमाडौँ । नेकपा एमालेका सांसद नारायणप्रसाद आचार्यले २०४६ सालमा भएको परिवर्तनपछि सरकारी निकायमा पुगेका जनप्रतिनिधिलगायत सबैको सम्पत्ति छानबिन गर्न माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद...