शनिबार, २७ पुस २०८१
ताजा लोकप्रिय

११४ अंकको उत्साहप्रद वृद्धिसँगै ३० अर्बको कारोबार

काठमाडौँ । यो साता पनि सेयर बजारमा निकै उत्साहप्रद कारोबार भएको छ । मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षासँगै उर्लिएको सेयर बजारमा अघिल्लो साता १४२ अंकमाथिको वृद्धि भएको थियो । ...