मङ्गलबार, १५ असोज २०८१
ताजा लोकप्रिय

सूर्यदर्शन सहकारीको रुपैयाँ अपचलन गरेको आरोपमा एक जना पक्राउ

पोखरा । पोखराको सूर्यदर्शन सहकारीको ३ करोड रुपैयाँभन्दा बढी रकम अपचलन गरेको आरोपमा एकजना पक्राउ परेका छन् । सहकारीका पूर्वअध्यक्ष गीतेन्द्रबाबु (जीबी) राईसँग मिलेमतो गरी रकम आफ्नो बैंक खातामा लगेर...