मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सहकर्मी महिलालाई झापड हान्ने संसद् सचिवालयका उपसचिवलाई सोधियो स्पष्टीकरण

काठमाडौँ । सङ्घीय संसद् सचिवालयमा कार्यरत उपसचिव रामप्रसाद गैरेलाई स्पष्टीकरण सोधिएको छ । सहकर्मी रहेकी शाखा अधिकृत महिला कर्मचारीलाई झापड हानेपछि उनलाई स्पष्टीकरण सोधिएको छ ।  गत मङ्सिरमा संसद्...