शनिबार, १० फागुन २०८१
ताजा लोकप्रिय

घाँस काट्दै गर्दा लडेर स्वास्थ्य स्वयंसेविकाको मृत्यु

जाजरकोट । जाजरकोटको कुशे गाउँपालिका–१ स्थित आधारभूत स्वास्थ्य केन्द्र काफलबाटामा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाका देवीसरा वादीको घाँस काट्दै गर्दा लडेर मृत्यु भएको छ ।  आज बिहान घाँस काट्दै गर्दा...