बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

दम्पतीबिच उमेरको अन्तरले नर्क जस्तो बन्छ सम्बन्ध

काठमाडौँ । उमेर सङ्ख्या मात्रै हो । प्रायः मान्छेहरूले यस्तै भनिरहेको सुनिन्छ । चर्चित सेलिब्रेटीहरुदेखि सर्वसाधारणहरूसम्म श्रीमान् र श्रीमतीबिच उमेरको ठुलो अन्तर पाइन्छ । धेरैजसोको सम्बन्ध ठिकठाक चलिरहेको पनि देखिन्छ...