काठमाडौँ । नेपाल इन्टरमोडल यातायात विकास समितिले नेपालगन्ज एकीकृत जाँच चौकीको निर्माण सम्पन्न गर्न पहल गरेको छ । जाँच चौकीमा पानी ट्याङ्की, सीसीटीभी जडान, नेटवर्किङ, फायर फाइटिङलगायतका काम बाँकी छन्...