आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

फरक फरक स्थानमा तीन जना मृत अवस्थामा फेला

काठमाडौँ । स्याङ्जा, सिन्धुपाल्चोक र मोरङमा गरी तीन जना मृत अवस्थामा फेला परेका छन् । स्याङ्जाको फेदीखोला गाउँपालिका–३ ठुल्डीस्थित सेती खोलामा सोही ठाउँ बस्ने ७० वर्षीय लोक बहादुर थापा शनिबार...