सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

भैरहवाका मुख्य चोकमा ‘फ्री वाईफाई जोन’

बुटवल । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले भैरहवाका मुख्य चोक एवं बढी भिडभाड हुने स्थानलाई ‘फ्री वाई फाई जोन’ बनाएको छ। सिद्धार्थ नगरपालिकाले स्थलमार्ग हुँदै धेरै पर्यटकको आवागमन हुने बेलहिया नाका, सिद्धार्थ...